कोसी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा उत्पन्न भएको विवादप्रति कर्मचारी ट्रेड युनियनहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै गम्भीर आपत्ति जनाएका छन्। गत सोमबार मन्त्रालयका सचिव शरणकुमार पाण्डेको गाडीको चाबी मन्त्रालयकै मन्त्री खगेन्द्र सिंह हाङ्गामले चालकमार्फत खोसेको घटनाले कर्मचारी युनियनलाई चकित पारेको उल्लेख गरिएको छ। यस घटनालाई सरकारले प्रशासनिक पदाधिकारीको स्वाभिमानमाथि गम्भीर प्रहार मात्र नभइ कर्मचारीको मनोबल गिराउने कार्यका रूपमा लिएको युनियनहरूको ठहर छ।बुधबार जारी
Posted inSamachar
मन्त्रीले सचिवको चाबी खोसेको विरोधमा कोसीका कर्मचारी एकजुट

