मन्त्रीसहित सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बुढानीलकण्ठमा जारी छ। कांग्रेसका पूर्वपदाधिकारीसमेत सहभागी बैठक सभापति शेरबहादुर देउवाको निवासमा चलिरहेको हो। बैठकमा शेखर कोइरालादेखि बालकृष्ण खाणसम्म सहभागी छन्।जारी पदाधिकारी बैठकमा कांग्रेसबाट सरकारमा रहेका गृहमन्त्री रमेश लेखक, कृषिमन्त्री रामनाथ अधिकारी, ऊर्जामन्त्री दीपक खड्का पनि सहभागी छन्। सरकारप्रति कांग्रेसभित्रै चर्को असन्तुष्टि बढीरहेका बेला देउवाले मन्त्रीसहितको पदाधिकारी बैठक राखे
Posted inSamachar
मन्त्रीसहित कांग्रेस पदाधिकारी बैठक जारी, शेखरदेखि बालकृष्णसम्म सहभागी

