सरकारका मन्त्रीहरुले जेनजी आन्दोलनका बेला आगजनी गरि क्षतिग्रस्त बनाइएको ललितपुरको भैँसेपाटीस्थित मन्त्री निवासको निरीक्षण गरेका छन्। ऊर्जा, भौतिक योजना र सहरी विकासमन्त्री कुलमान घिसिङ गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले बुधबार मन्त्री निवास पुगेर त्यहाँको निरीक्षण गरेका हुन्। त्यस्तै अर्थमन्त्री रामेश्वर खनाल समेत थपिएर बानेश्वरस्थित खण्डहर अवस्थामा रहेको संसद् भवनको समेत अवलोकन गरेका छन्।अवलोकनका क्रममा मन्त्री घिसिङले सो भवनलाई पुरानै अवस्थामा ल्याउने गरी तत्कालीन र दीर्घकालीन खा
Posted inSamachar
मन्त्रीहरुले गरे संसद् भवन र मन्त्री निवासको अवलोकन, घिसिङ भन्छन्- तत्कालको प्राथमिकता सफाइ

