प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिमण्डल विस्तार भएको छ। सोमबार रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल गरी ३ जनाले शपथ लिएका हुन्। तर, राष्ट्रपति निवास शीतल निवासमा आयोजित शपथ समारोहमा एउटा रोचक दृश्य देखियो। प्रधानमन्त्री कार्कीको शपथ समारोहमा नगएका राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल मन्त्रीहरूको शपथमा उपस्थित भए। त्यस्तै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे भने शपथ सामारोहमा देखिएनन्। उनी प्रधानमन्त्रीको शपथमा पनि देखिएका थिएनन्। प्रधानमन्त्रीको शपथमा उपराष
Posted inSamachar
मन्त्रीहरूको शपथमा राष्ट्रिय सभा अध्यक्ष जाँदा सभामुख देखिएनन्

