घुस डिल सम्बन्धी एउटा प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिइसकेका छन्। तर, त्यही प्रकरणमा ३२ लाख रूपैयाँ बिचौलियामार्फत बुझेको दाबीसहितको अडिओ सार्वजनिक हुँदा पनि भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले न आफैँले राजीनामा दिएका छन्, न त प्रधानमन्त्रीले नै एक्सन लिएका छन्।भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले पोखराको बाटुलेचौरस्थित १३४ रोपनी जग्गा ‘सेटिङ’ मिलाएर हडप्नका लागि ३२ लाख रुपैयाँ घुस बुझेको दाबी गरिएको
Posted inSamachar
मन्त्री अधिकारीलाई संकट: उता ३२ लाख घुस बुझेको अडिओ, यता आफैँले पठाएका मालपोत हाकिम पक्राउ

