भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले १४ वर्षअघि निर्माण थालेर अलपत्र छाडिएको मधेसका धनुषा–सिराहा जिल्ला जोड्ने कमला नदीको पुल निर्माण चाँडै पूरा गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन्। शुक्रबार पुलको निरीक्षण गरेपछि घिसिङले यो पुल बनाउने ठेक्का लिएका निर्माण व्यवसायीलाई तुरुन्त निर्माण थाल्न भनेका हुन्।‘निर्माण व्यवसायीलाई काममा अब ढिलाइ नगरी तीव्र गतिमा अघि बढाउन स्पष्ट निर्देशन दिइएको छ’, मन्त्री घिसिङले भनेका छन्, ‘निर्मा
ALSO READ कोसीमा प्राविधिक तथा व्यावसायिक शिक्षामा निजी क्षेत्रको संलग्नताका लागि त्रिपक्षीय समझदारी

