संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले निजामती सेवा विधेयक राष्ट्रिय सभामा पेस गर्दै छन्।राष्ट्रिय सभाको मंगलबारको बैठकमा मन्त्री गुप्ताले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त निजामती सेवा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित प्रतिवेदनविपरीत कुलिङ अफ पिरियड निष्क्रिय बनाउने खालका प्रावधान राखेर प्रतिनिधि सभाबाट यो विधेयक पारित भएको छ। विवादकै बीच उक्त प्रावधानमा कुनै हेरफेर
Posted inSamachar
मन्त्री गुप्ताले राष्ट्रिय सभामा निजामती विधेयक पेस गर्ने

