प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री कुलमान घिसिङ आफ्नै नेतृत्वमा दल खोलेर राजनीतिमा आउने सम्भावना रहेको संकेत गरेकी छन्। प्रधानमन्त्री कार्कीले शुक्रबार अपरान्ह सरकारी निवास बालुवाटारमा झण्डै २ दर्जन सम्पादकहरुसँग निर्वाचन, शान्ति सुरक्षा, परराष्ट्र मामिला, राजनीतिक परिस्थिति लगायतका विषयमा अन्तर्क्रिया गरेकी थिइन्, निर्वाचन सफल पार्ने विषयमा सम्पादकहरुको सुझाव पनि मागेकी थिइन्।त्यसक्रममा सम्पादकहरुलाई विविध विषयमा प्रश्न राख्ने अवसर उपलब्ध गराइएको थियो। त्यसक्रममा उठेको एउटा जिज्ञा
Posted inSamachar
मन्त्री घिसिङलाई प्रधानमन्त्री कार्कीको प्रश्न : पार्टी बनाएर चुनाव लड्न लाग्नुभएको हो?

