मन्त्री पदबाट राजीनामा दिएपछि राजकुमार गुप्ताले भने: ‘नखाएको विष पनि लाग्दोरहेछ’

मन्त्री पदबाट राजीनामा दिएपछि राजकुमार गुप्ताले भने: ‘नखाएको विष पनि लाग्दोरहेछ’

घुस ‘डिल’ प्रकरणमा मुछिएपछि मंगलबार बिहान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री पदबाट राजीनामा दिएका राजकुमार गुप्ताले नखाएको विष लागेको दाबी गरेका छन्। राजीनामा दिइसकेपछि उनले फेसबुकमा लेखेका छन्, ‘कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ। म अहिले त्यसैको सिकार भएँ। अब लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्रीसमक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु।’

Read the news at:
मन्त्री पदबाट राजीनामा दिएपछि राजकुमार गुप्ताले भने: ‘नखाएको विष पनि लाग्दोरहेछ'

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
मन्त्री पदबाट राजीनामा दिएपछि राजकुमार गुप्ताले भने: ‘नखाएको विष पनि लाग्दोरहेछ'

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
मन्त्री पदबाट राजीनामा दिएपछि राजकुमार गुप्ताले भने: ‘नखाएको विष पनि लाग्दोरहेछ'

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
मन्त्री पदबाट राजीनामा दिएपछि राजकुमार गुप्ताले भने: ‘नखाएको विष पनि लाग्दोरहेछ'

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
मन्त्री पदबाट राजीनामा दिएपछि राजकुमार गुप्ताले भने: ‘नखाएको विष पनि लाग्दोरहेछ'

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  संयुक्त राष्ट्रसङ्घले ‘काम गर्न छोडेको छ' : ब्राजिलका राष्ट्रपति लुला

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *