२०८१ साउन १ गतेदेखि राष्ट्रिय सभामा नेकपा एमालेको मुख्य सचेतक बनेकी भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छन्।घुस डिल प्रकरणमा मुछिएका राजकुमार गुप्ताले मंगलबार राजीनामा दिएको केही घण्टामै प्रधानमन्त्री केपी शर्मा ओलीले न्यौपानेलाई मन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए।२०७६ माघ ९ गते राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी उनको कार्यकाल यसै वर्षको फागुनमा सकिँदैछ। राष्ट्रिय सभा सदस्यका रुपमा उनको कार्यकाल ८ महिना मात्र समय बाँकी छ। यही
Posted inSamachar
मन्त्री बन्दा भगवती ‘सरप्राइज्ड’, कसरी परिन् प्रधानमन्त्री ओलीको रोजाइमा?

