अन्तरिम सरकारको मन्त्री बन्ने प्रस्तावलाई वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले पनि अस्वीकार गरेका छन्। आचार्यले अहिलेको मन्त्रिपरिषद्मा भएका केही र आन्दोलनमा लागेका केहीले मन्त्री बन्न प्रस्ताव गरेको तर आफूले अस्वीकार गरेको जानकारी दिएका हुन्। 'क्याबिनेटमा जानुपूर्व क्याबिनेटका केही साथी र आन्दोलनका केही साथीहरूले मलाई प्रस्ताव राख्नु भएको थियो। मैले विनम्रतापूर्वक आफू इच्छुक नभएको बताइसकेको छु,' उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ' जीवनभर संविधानको मूल्यको कु
Posted inSamachar
मन्त्री बन्न गरिएको प्रस्ताव भिमार्जुनले पनि गरे अस्वीकार

