३१, असार, काभ्रेपलाञ्चोक । रामेछापको मन्थली नगरपालिका-८ को चिसापानीमा पर्ने बफर खोलामा निर्माणाधिन मन्थली–गेलु सडकमा ह्यूमपाइप बाढीले बगाएको छ । मंगलबार साँझ परेको वर्षाले खोलामा राखिएको ह्यूमपाइप बगाएपछि सडकको संरचना समेत क्षतिग्रस्त भएको छ । ह्यूमपाइप बगेपछि मन्थली नगरापालिका-८ हुँदै वडा नम्बर ११ नाटिला र वडा नम्बर १२ गेलु जोड्ने सडक मार्ग टुटेको छ ।…
Posted inSamachar
मन्थली-गेलु सडकखण्डको बफर खोलामा राखिएको ह्यूमपाइप बाढीले बगायो
