काठमाडौं । तिहार अवसरमा फिल्म ‘मन बिनाको धन’को टिजर सार्वजनिक भएको छ । टिजरले फिल्मको कथावस्तुबारे संक्षिप्तरुपमा दर्शाउने प्रयास गरेको देखिएको छ । टिजरमा रुँदै गरेका मुख्य पात्र (अशोक दर्जी)लाई देख्न सकिन्छ । गायकद्धय शिव परियार र प्रमोद खरेलको स्वर समावेश गीतका केही अंश पनि प्रस्तुत गरिएको छ । ट्रेलर भने १२ बुधबार सार्वजनिक गर्ने…
Posted inSamachar
‘मन बिनाको धन’ को मर्मस्पर्शी टिजर : जिरोदेखि हिरोसम्मको कथा
