न्युयोर्कको मेयर पदमा जोहरान मम्दानीको विजयले सहरका अर्बपतिहरूको कठिनाइ बढाएको छ।जे.एल. पार्टनर्सको सर्वेक्षणअनुसार, ९ प्रतिशत न्युयोर्कवासी अर्थात् लगभग ७ लाख ६५ हजार मानिसले सहर छाड्न सक्छन्।यो मुख्यतया धनीहरूमा थप कर लगाउने मम्दानीको नीतिका कारणले हो। उनले चुनावअघि धनी र ठूला निगमहरूमा नयाँ कर लगाएर ९ अर्ब उठाउने वाचा गरेका थिए। यसैबीच टेक्ससका रिपब्लिकन गभर्नर ग्रेग एबटले चुनावअघि मम्दानीको विजयपछि न्युयोर्कका मानिस टेक्सस आए उनीहरूलाई १०० प्रतिशत कर लाग्ने चेतावनी द
Posted inSamachar
मम्दानी मेयर बनेपछि साढे ७ लाख मानिसले न्युयोर्क छाड्ने आकलन

