झापाको दमकमा आज बिहान जंगली हात्तीले आक्रमण गर्दा दिदीबहिनी गम्भीर घाइते भएका छन्।आइतबार बिहान करिब ४ बजेतिर मर्निङ वाकमा गएको बेला दमक नगरपालिका- १ बरगाछी नजिक जङ्गली हात्तीले उनीहरुलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। आक्रमणमा परेर स्थानीय ४७ वर्षीया सुनिता राई र उनकी बहिनी ४२ वर्षीया कविता राई गम्भीर घाइते भएका हुन्। दुवैलाई हात्तीले सुँडले उचालेको फ्याँकेको हो। हात्तीको आक्रमणबाट सुनिताको टाउको, दाहिने आँखा, दुवै खुट्टा, बाँया हात र शरीरका विभिन्नमा भागमा गहिरो
Posted inSamachar
‘मर्निङ वाक’ गर्दा हात्तीको आक्रमण, दिदीबहिनी गम्भीर घाइते

