प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफदेही निकाय जवाफदेही हुन नसक्दा खेतीको सिजनमा किसान मल नपाएको बताएका छन्। मंगलबार सिंहदरबारमा सरोकारवाला पक्षसँग भएको छलफलको एउटा भिडिओ क्लिप्स आज सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै उनले सम्बन्धित निकायले काम नगर्दा मल अभाव भएको र त्यसबाट सरकारको आलोचना भइरहेको गुनासाे गरेका हुन्। ‘जवाफदेही निकाय जवाफदेही हुन नसक्दा नै काम गर्नेले गाली पाउँछ र विरोध मात्रै गर्नेको वाहवाही हुन्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हरेक सरकारी निकायह
Posted inSamachar
मलाई धेरै कुरा भन्दा पनि मल चाहियो: प्रधानमन्त्री (भिडिओ)

