मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई सुरक्षा ‘थ्रेट’ रहेको बताएका छन्।जनकपुरमा शनिबार मधेसबासीका नाममा सम्बोधन गर्दै यादवले सुरक्षाकर्मीले आफूलाई सुरक्षा चुनौति रहेको भन्दै आएको उल्लेख गरेका छन्। उनले आन्दोलनकारीले आफूलाई निशाना बनाएको दाबी पनि गरेका छन्। मुख्यमन्त्री यादवले भने, ‘आर्मीको सुरक्षा मलाई छ। सशस्त्र प्रहरीको सुरक्षा मलाई छ। नेपाल प्रहरीको सुरक्षा मलाई छ, तर पनि मलाई सुरक्षा थ्रेट छ।’उनले आफू संवैधानिक ढंगबाट सरकारको नेतृत्वमा आएको
Posted inSamachar
मलाई सुरक्षा ‘थ्रेट’ छ : मुख्यमन्त्री यादव

