मलामी गएका युवा नारायणी नदीमा बेपत्ता

मलामी गएका युवा नारायणी नदीमा बेपत्ता

चितवनमा मलामी गएका एक युवा नारायणी नदीमा बेपत्ता भएका छन्।राप्ती नगरपालिका-६ बाट शव लिई देवघाट मलामी गएका २५ वर्षीय विजय चौधरी नारायणी नदीमा बेपत्ता भएका प्रहरीले जनाएको छ। शव दाहसंस्कारको क्रममा पौडी उनी नदीमा डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय चितवनका नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।  बेपत्ता चौधरीको खोजी भइरहेको छ। 

Read the news at:
मलामी गएका युवा नारायणी नदीमा बेपत्ता

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
मलामी गएका युवा नारायणी नदीमा बेपत्ता

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
मलामी गएका युवा नारायणी नदीमा बेपत्ता

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
मलामी गएका युवा नारायणी नदीमा बेपत्ता

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
मलामी गएका युवा नारायणी नदीमा बेपत्ता

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  अशोकको उत्कृष्ट प्रदर्शनमा नेपाली युवा टोली सेमिफाइलनमा प्रवेश

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *