नवलपरासीकाे सिङ्चाङको पाखा कागतीको बोटले ढाकिएको छ। बोटमा लटरम्म कागती फलेको छ ।रोजगारीको सिलसिलामा लामो समय मलेसियामा बिताएका देवचुलीका दीपक चापागाईँ यतिबेला कागती टिपेर बजार पठाउन व्यस्त छन्। जीवनका विविध आवश्यकता पूरा गर्न विदेशी भूमिमा पसिना बगाएका उनी अहिले स्वदेशमै कृषिमा भविष्य खोज्दै छन्।नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बुलिङटार गाउँपालिका–४, सिङ्चाङमा ८० रोपनी जमीनमा चापागाईँको कागती बगैँचा छ। लगानी र व्यवस्थापनमा सहजताका लागि देवचुलीकै देवीप्रसाद भुसालसँग मिलेर प
Posted inSamachar
मलेसियाबाट फर्किएर दिपकले लगाए ८० रोपनी जमिनमा कागती, आम्दानी सोचजस्तै

