म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ राम्चे काफल डाँडाका जगबहादुर फगामी बाख्रा पालनबाट आत्मनिर्भर बनेका छन्।रोजगारको सिलसिलामा तीन वर्ष मलेसियामा बसेर काम गर्दा कम्पनीले पारिश्रमिक नदिएर धोका दिएपछि उनले गाउँमै फर्किएर बाख्रा पालन सुरु गरेका हुन्।‘विदेशको ठक्करले गाउँ फर्किएर एउटा बाख्रा किनेर खेतीकिसानी गरेर परिवार चलाउनथालेको थिएँ, बाख्राले जुम्ल्याहा पाठा पाठी जन्माउन थालेपछि बाख्राको सङ्ख्या बढ्दै गयो, पछि राम्चे बाबा समूहको ५३ वटा बाख्रा दुई लाखमा खरिद गरेर बाख्रा पालनलाई व्यावसाय
Posted inSamachar
मलेसियाबाट फर्किएर बाख्रा पालन, मासिक ५० हजार आम्दानी

