अमेरिका र चीनका प्रतिनिधिबीच एकअर्काको चिन्तालाई सम्बोधन गर्ने विषयमा आधारभूत समझदारी भएको चीनले बताएको छ। दुई पक्षबीच मलेसियाका क्वालालम्पुरमा वार्ता भएको थियो।चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व उपप्रधानमन्त्री हे लिफेङले गरेका थिए भने अमेरिकाका तर्फबाट वित्तमन्त्री स्कट बेसेन्ट र व्यापार प्रतिनिधि जेमसन ग्रिअर वार्तामा सहभागी थिए। सी चिनफिङ र डोनाल्ड ट्रम्पको भेटअघि यो वार्तालाई निकै महत्त्वका साथ हेरिएको थियो।एसिया प्यासिफिक इकोनोमिक समिटमा दक्षिण कोरियामा भेट हुने तय भएको छ। तर, बेइजिङले यसको
Posted inSamachar
मलेसिया वार्ता : ट्रम्प-सी भेटका लागि ‘सकारात्मक खाका’ तयार

