नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह खुला भएका छन्। हालसम्म ‘अर्धभूमिगत’ रहेका नेता सिंह यही साउन १० र ११ गते पार्टीको केन्द्रीय समितिको बैठकबाट निर्णय गराएर खुला भएका हुन्। महामन्त्री र पार्टीका प्रवक्ताहरू खुला रहने तर संगठनलाई भूमिगत राख्ने निर्णय भएको बैठकपछि सिंहद्वारा जारी वक्तव्यमा उल्लेख छ।‘अब देशमा बढिरहेको प्रतिगमनको खतरा साम्राज्यवादका कारणले देशको राष्ट्रियता र सार्वभौमिकता बढ्दै गएको खतरा समेतका कारणले जनताका बिचमा गएर नै सार्वजनिक रुपले आफ्ना
Posted inSamachar
मसाल महामन्त्री सिंह खुला

