अमेरिकी अटोमोटिभ तथा स्वच्छ ऊर्जा कम्पनी टेस्ला इंकका सेयरधारकहरूले सीईओ इलोन मस्कका लागि १ ट्रिलियन डलरको तलब प्याकेज अनुमोदन गरेका छन्। यो कर्पोरेट सीईओका लागि अहिलेसम्मकै सबैभन्दा धेरै तलब प्याकेज हो।कम्पनीले बिहीबार आफ्नो वार्षिक बैठकमा ७५ प्रतिशत सेयरधारकहरूले यो तलब प्याकेजका पक्षमा मतदान गरेको घोषणा गरेको हो।केही दिनदेखि बोर्ड, मस्क र खुद्रा लगानीकर्ताहरूले विद्युतीय सवारी निर्माता टेस्ला इंकका लागि सीईओको तलब प्याकेज १ ट्रिलियन डलर पुर्याउन अभियान
Posted inSamachar
मस्कको तलब कीर्तिमानी १ ट्रिलियन डलर हुने, कम्पनी बोर्डले अनुमोदन गर्यो प्याकेज

