माओवादी नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराकी छोरी कुश्मा महरा ‘प्रगति’ ले भाइटीकाको दिन एक भावनात्मक खुला पत्र सार्वजनिक गर्दै बुवामाथि भइरहेको व्यवहारप्रति गम्भीर आपत्ति प्रकट गरेकी छिन्।‘सुशासनको पगरी गुथेका शासकहरूले गर्दा न्यायालय नै निसाफ हराएको वस्तु बनेर बुवालाई चिसो छिडीमा कैद गरिएको पीडाले आज यो मन सहन सकिरहेको छैन,’ उनले लेखेकी छिन्।खुला पत्रमा उनले आफ्ना बुवाको राजनीतिक यात्रा, जनयुद्धकालीन योगदान, शान्ति प्रक्रियापछिको भूमिकासँगै हालको कानुनी अवस्थाबारे कडा
Posted inSamachar
महराकी छोरीको प्रश्न- सरकार परिवर्तन हुँदा हरेकपटक बुवालाई निशाना बनाउने किन ?

