पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख धरौटी बुझाएर रिहा भएका छन्। बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले रिहा गर्न आदेश गरेसँगै २० लाख नगद बुझाइसकिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक श्रेष्ठले जानकारी दिए। जिल्ला अदालत काठमाडौँले उनलाई असोज २९ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। असोज २६ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई पक्राउ गरेको थियो। भन्सार चोरी पैठारी तथा सं
Posted inSamachar
महराले बुझाए नगदै २० लाख धरौटी, आजै रिहा हुने

