महाअभियोगमार्फत् बुधबार मात्रै पदमुक्त भएका मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले आफू कानुनी उपचार खोज्ने पक्षमा नभएको बताएका छन्। मण्डलले आज सामाजिक सञ्जालमार्फत् यस्तो घोषणा गरेका हुन्। ‘सभामुख नियुक्ति तथा पदमुक्त विशुद्ध अंक गणितिय खेल हो। गणितसँग आचरण दाज्नु पाखण्डिपना हो,’ उनले बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘नियमावली विपरित दर्ता र पास हुनु कानुनी राज्यको उपहास हो, तथापी पनि म कानुनी उपचार खोज्ने पक्षमा छैन।’सभामुख आकाशबाट आउने होइन, मलाई एमा
Posted inSamachar
महाअभियोगबाट पदमुक्त भएका मधेसका सभामुख मण्डलले भने: म कानुनी उपचार खोज्दिनँ

