२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य गंगा लक्ष्मी अवालले चुनावपछि मात्रै महाधिवेशन हुनुपर्ने विचार राखेकी छन् । केन्द्रीय समितिको बैठकमा शुक्रबार धारणा राख्दै अवालले चुनावमा दललाई जिताउन सबै ध्यान त्यसमै लगाउनुपर्ने बताइन् । ‘हाम्रो सम्पूर्ण ध्यान चुनावमा केन्द्रितहुनु पर्ने र कांगे्रसलाई दुईतिहाई बहुमतले जिताउनु पर्ने भएकोले पनि हाम्रो सम्पूर्ण ध्यान आम चुनावमा लगाऔं…
Posted inSamachar
महाधिवशेन चुनावपछि गरौं : गंगा अवाल
