नेकपा एमालेले एघारौं महाधिवेशनका लागि विभिन्न ११ वटा उपसमितिहरू गठन गरेको छ।पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार बसेको सचिवालय बैठकले उपसमितिहरू गठन गरेको हो।एमालेले गठन गरेका उपसमितिहरूमा प्रतिनिधि व्यवस्थापन, जनपरिचालन, आवास व्यवस्थापन, खाद्य व्यवस्थापन, यातायात व्यवस्थापन, अतिथि सत्कार, स्वयंसेवक परिचालन, प्रचार, मञ्च व्यवस्थापन, स्वास्थ्य र आर्थिक उपसमिति छन्।उपसमितिमा समितिमा एक जना संयोजक र एक जना सचिव तोकिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।एमालेको एघारौं महाधिवेशन यही मंसिर
Posted inSamachar
महाधिवेशनका लागि एमालेले बनायो ११ उपसमिति

