महाधिवेशनलाई लिएर नेताहरू विभाजित भएपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक लम्बिँदै गएको छ।कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बिहान साढे ११ बजे बस्दै छ। पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा महाधिवेशनलाई लिएर छलफल जारी रहने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक गत असोज २८ गते शुरू भएको हो। कांग्रेस नेताहरूबीच विशेष महाधिवेशन वा नियमित महाधिवेशन भन्ने विषयमा सहमति जुट्न सकेको छैन। संस्थापन पक्षका नेताहरूले नियमित महाधिवेशन गर्नुपर्न
ALSO READ निवर्तमान राष्ट्रपति भण्डारीका बारेमा आज महत्वपूर्ण निर्णय लिने सम्भावना छः राजेन्द्र गौतम

