मंसिर अन्तिम साता हुने महाधिवेशनका एमालेले तयारी तीब्र बनाएको छ। केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने एघारौँ महाधिवेशन काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुँदैछ।सो ठाउँको व्यवस्थापन हेर्ने समाज कल्याण परिषदलाई पार्टीले १७ लाख ७४ हजार रुपैयाँ बुझाएको छ। पार्टीले त्यहाँको दररेट अनुसारको पैसा बुझाएको हो।‘भृकुटीमण्डपको ठाउँ बुकिङ गरिसकेको छ। लेखाले पैसा पनि तिरिसक्यो। त्यहाँ नियमअनुसार तिर्नुपर्ने पैसा बुझाएको हो।’, केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले नेपालखबर
Posted inSamachar
महाधिवेशन तयारी: एमालेले तिर्यो १७ लाख रुपैयाँ

