नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतमले चैत २१ को प्रतिनिधि सभाको चुनावअघि नै पार्टीको १५औं महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन्।जारी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै गौतमले महाधिवेशन सम्पन्न नगरी संसदीय चुनावमा जान नहुने बताएकी हुन्।‘म यो केन्द्रीय समितिमा स्पष्ट माग गर्न चाहन्छु पार्टीको महाधिवेशन सम्पन्न नगरी संसदीय चुनावमा जानु हुँदैन। महाधिवेशनपछि मात्र चुनावमा जाने निर्णयले पार्टीभित्र जनादेश नयाँ नेतृत्वसँग हुनेछ भन्ने सन्देश दिन्छ। चार वर्षे कार्यकाल यही मङ्
Posted inSamachar
महाधिवेशन नगरी चुनावमा जाने बाहना खोज्न नलागौँ: प्रतिमा गौतम

