पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको ‘काउन्टर’ तयारीपछि केन्द्रीय कमिटी बैठक अनिश्चित कालको लागि स्थगित गराएका एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विधान महाधिवेशनका प्रतिनिधिलाई बुधबार साँझ बालुवाटारमा बोलाएर लामो प्रशिक्षण दिएका छन्।ओलीले एमाले काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलासहित काठमाडौँबाट प्रतिनिधित्व गर्ने विधान महाधिवेशनका प्रतिनिधिलाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएर लामो प्रशिक्षण दिएका हुन्।अध्यक्ष निरौलाले ओलीले दिएको प्रशिक्षणको विषय सामाजिक सञ्
Posted inSamachar
महाधिवेश प्रतिनिधिलाई बालुवाटारमा बोलाएर ओलीले भने- विद्याबाहेक एमालेमा मलाई चुनौती दिने कोही छैन

