१४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्ने गरेको टिप्पणी गरेका छन् । ३३ औँ महानगर प्रहरी दिवसको अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । सानोमा आफूले हलिउड फिल्म हेर्दाखेरी सिटी पुलिसले गरेको जस्तो काम अहिले काठमाडौं महानगर प्रहरीले गरिरहेको मेयर शाहले…
Posted inSamachar
महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्छ : बालेन
