महान्यायाधिवक्ताको कार्यालयबाट लुटिएका कम्प्युटरदेखि टेलीफोन सेटसम्मका सामान फिर्ता गर्न सूचनामहान्याधिवक्ताको कार्यालयले जेनजी आन्दोलनका क्रममा कार्यालयबाट लुटपाट र चोरी भएका सामान फिर्ता गर्न आग्रह गरेको छ। आइतबार सूचना जारी गर्दै कार्यालयले त्यस्ता सामग्री देखेमा बुझाउन आग्रह गरेको हो। ‘मिति २०८२०५/२४ गते भएको आगजनी र तोडफोडको क्रममा महान्यायाधिवकताको कार्यालयमा रहेका सवारी साधन, कम्प्युटर, प्रिन्टर, ल्यापटप, स्क्यानर, हार्ड ड्राइभ, टी.भी. कुर्सी, टेलीफोन सेट लगायतका सामानहरू लुटपा
Posted inSamachar
महान्यायाधिवक्ताको कार्यालयबाट लुटिएका सामान फिर्ता गर्न सूचना

