महान्यायधिवक्ता सविता भण्डारीले डिम्ब कारोबारसम्बन्धी मुद्दा अघि नबढाउनेमा आफ्नो संलग्नता प्रमाणित गर्न चुनौती दिएकी छन्। डिम्ब कारोबार प्रकरणमा मुछिएपछि सरकारमाथि नै चौतर्फी आलोचना भइरहेको समयमा महान्यायधिवक्ता भण्डारीले आफूले गलत गरेको पुष्टि गरे राजीनामा दिने बताएकी हुन्। ‘कम उमेरका किशोरीको डिम्ब किनबेचमा वा त्यसको फाइल बन्द गराउनमा संलग्न भएको प्रमाणित भए राजीनामा दिन तयार छु,’ उनले भनिन्, ‘गल्ती गरेको प्रमाणित गर्नुहोस्, राजीनामा दिन्छु। तर, गल्ती नै नगरेको विषय
Posted inSamachar
महान्यायाधिवक्ताको बचाउमा प्रधानमन्त्री कार्यालय, भण्डारी भन्छिन् : अदालतमा उभिन तयार छु

