नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पद तथा गोपनीयताको शपथ लिएसँगै आजै पदबहाली गरेकी छन्।प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि उनले पदबहाली गर्दै यो विषम परिस्थितिमा सबैले मिलेर काम गर्नुपर्ने बताइन्। 'परिस्थिति अनुकूल छैन, तर काम गर्ने बेला यही हो,' महान्यायाधिवक्ता बरालले भनिन्, 'यो विषम परिस्थिति छ, सबैले मिलेर काम गर्नुपर्छ । त्यसका लागि म आफ्नो तर्फबाट प्रतिबद्ध छु।' सरकारको कानुनी सल्लाहकार तथा महान्यायाधिवक्तामा वरिष्ठ
Posted inSamachar
महान्यायाधिवक्ताद्वारा पदबहाली, गरिन् मिलेर काम गर्ने प्रतिबद्धता

