सरकारले नेपाल वायुसेवा निगमको महाप्रबन्धक नियुक्त नभएसम्मका लागि अमृतमान श्रेष्ठलाई कार्याधिकार दिएको छ। सरकारका प्रवक्ता तथा सञ्चार एवं सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार श्रेष्ठलाई महाप्रबन्धकको काम गर्ने गरी कार्यकारी सञ्चालक नियुक्त गरिएको हो।उनी हाल निगमको सञ्चालक समिति सदस्य रहेका थिए।
Posted inSamachar
महाप्रबन्धकको काम गर्ने गरी निगमको कार्यकारी सञ्चालक नियुक्त भए श्रेष्ठ

