आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी–बूढीदेवी मन्दिर क्षेत्रको समग्र विकासका लागि सञ्चालित श्रीमद्भागवत ज्ञान महायज्ञमा आइतबार एकै दिन रु ३० लाख दान सङ्कलन भएको छ। आँबुखैरेनी–३ हाटबजार परिसरमा सञ्चालित महायज्ञमा रु ३० लाख दान सङ्कलन भएको आयोजक समितिले जानकारी दिएको छ। छिम्केश्वरी पर्यटन विकास समितिको आयोजना, छिम्केश्वरी मन्दिर संरक्षण समिति र गाउँपालिकाको संरक्षकत्वमा आयोजित महायज्ञमा महायज्ञ मूल समारोह समितिका संयोजक कृष्णमान तामाङले रु पाँच लाख एक हजार १०१ दान सहयोग
Posted inSamachar
महायज्ञमा एकैदिन ३० लाख सङ्कलन

