नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल नेपाल धितोपत्र बोर्ड (सेबोन) को सस्यमा नियुक्त भएका छन्।उनलाई महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघको तर्फबाट सेबोन सदस्यका रुपमा मनोनयन गरी पठाएका हुन्।नेपाल धितोपत्र ऐन २०६३ को धारा ३ मा भएको व्यवस्थाअनुरुप उनी सेबोनको सदस्यमा नियुक्त भएका छन्।ऐनमा नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधि नेपाल धितोपत्र बोर्ड (सेबोन) को सदस्य हुने व्यवस्था छ। ढकालले सेबोनमा निजी क्षेत्रको प्रतिनिधित्व गर्ने महासंघले जनाएको छ।सेबोन सद
Posted inSamachar
महासंघले धितोपत्र बोर्डको सञ्चालकमा हेमराज ढकाललाई पठायो

