भारतीय सवारीसाधन निर्माता महिन्द्राले नेपालमा तीनवटा नयाँ गाडी सार्वजनिक गरेको छ। आजबाट भृकुटीमण्डपमा सुरु भएको नाइमा मोबिलिटी एक्स्पोका दौडान तीन नयाँ गाडी सार्वजनिक गरिएको हो। यी गाडीहरुमा एक्सईभी ९ई, बीई६ र थ्रिएक्सएलओ रहेका छन्। यी गाडीहरुको मूल्य क्रमशः ६९ लाख, ५७ लाख र ४४ लाख रहेको छ। तस्बिर (सरोज नेपाल)
Posted inSamachar
महिन्द्राले सार्वजनिक गर्यो तीन गाडी, कुनको मूल्य कति? (तस्बिरहरू)

