काठमाडौँको माछा पोखरीमा एक महिलाको सुनको सिक्री लुटपाट गरेर भागेका दुई युवक पक्राउ परेका छन्। शनिबार काठमाडौँ महानगरपालिका १६ माछापोखरी गुणस्तर विभाग र माछापोखरी पुल नजिकै रहेको तरकारी बजारबाट एक महिलाले लगाएको सिक्री लुटपाट भएको थियो। काठमाडौँ महानगरपालिका–२६ सामाखुशी टाउन प्लानिङ्गकी ५१ वर्षीया लक्ष्मी घिमिरेको २ तोला २५ लालको सिक्री लुटपाट गरेकाे आराेपमा प्रहरीले उनीहरूलाई लुटिएकाे सिक्रीसहित पक्राउ गरेकाे हाे।पक्राउ पर्नेमा काठमाडाैँकाे तारकेश्वर नगर
Posted inSamachar
महिलाको घाँटीबाट सुनको सिक्री लुटेर भागेका २१ र २६ वर्षका युवक तारकेश्वरबाट पक्राउ

