महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले गरिबीको रेखामुनी रहेकालाई मात्रै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनुपर्ने प्रस्ताव राखेका छन्।बुधबार बसेको सार्वजानिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले यस्तो प्रस्ताव गरेका हुन्।उनले हाल वितरण गरिरहेको तरिकाले सामाजिक सुरक्षा भत्ता दिँदा नेपालको आर्थिक स्थितिले धान्न नसक्ने स्पष्ट पारे। उनले उच्च पदस्थ व्यक्ति र उनीहरूका परिवारलाई सामाजिक सुरक्षा भत्ता किन चाहियो? भन्दै प्रश्न समेत गरे। उनले भने, ‘नेपालमा २०
Posted inSamachar
महिलामन्त्रीको प्रस्तावः अब सामाजिक सुरक्षा भत्ता थेग्न सकिँदैन, गरिबलाई मात्रै दिऊँ

