२ असार, काठमाडौं । एक महिलालाई पुरुषले पोखरीमा चोपल्दै यातना दिएको भिडियो नेपालको नभएको नेपाल प्रहरीले पुष्टि गरेको छ । महिलालाई पुरुषले नदीमा चोपल्दै यातना दिएको भिडियो नेपालकै भन्दै सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले त्यसबारे प्रष्ट पारेको हो । जाँचका क्रममा उक्त भिडियो छिमेकी राष्ट्र भारतको भएको पाइएको प्रहरीले जानकारी दिएको छ । साथै कुनै…
Posted inSamachar
महिलालाई पोखरीमा चोपल्दै यातना दिएको भिडियोबारे प्रहरीले भन्यो- नेपालको होइन
