संकटा क्लब र छहारी युवा क्लबले बिहीबारदेखि सुरु भएको एन्फा राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा सुखद् शुरुआत गरेका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बिहीबार भएको दोस्रो खेलमा संकटाले रौतहटको नेपाल खेलकुद क्लवमाथि १–० को साँघुरो अन्तरमा जित निकाल्दै सुखद् शुरुवात गरेको हो। संकटाको जितमा कप्तान यशोदा शाही ठकुरीले गरेको गोल नै निर्णायक बन्यो। समूह ‘बी’ को संकटा फुटबल क्लबले जित निकाल्यो।सात टोली रहेको समूहका विजेता र उपविजेताले सीधै राष्ट्रिय महिला लिगमा स्थान बन
Posted inSamachar
महिला फुटबल लिग छनोटमा संकटा र छहारीको जित

