१२ भदौ, काठमाडौँ । एन्फा महिला लिग छनोटमा राप्ती फुटबल क्लब र नेपाल खेलकुद फुटबल क्लबले बिहीबार जित हात पारेका छन् । ललितपुरको च्यासल स्टेडियममा भएको दिनको पहिलो खेलमा समूह ए को राप्तीले डिना नेपालीको दुई गोल मद्तमा एफसी रिएलेलाई ४-० ले हरायो । सरु हमालले खेलको छैटौं मिनेटमै गोल गर्दै राप्तीलाई अग्रता दिलाएकी थिइन्…
Posted inSamachar
महिला लिग छनोटमा राप्ती र नेपाल खेलकुद विजयी
