नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानले आगामी साफ च्याम्पियनसिपका लागि योजना बनाएर अगाडि बढ्ने बताएका छन्।नेपालले आगामी अक्टोबर ३० देखि भारतमा त्रिदेशीय अन्तर्राष्ट्रिय प्रतियोगिता र एक मैत्रीपूर्ण फुटबल खेल्दै छ। सोही प्रतियोगिताका लागि आयोजना भएको बिदाइ कार्यक्रममा प्रशिक्षक न्यौपानले आफूलाई आगामी साफ च्याम्पियनसिपकै लागि जिम्मेवारी दिइएको र सोहीअनुरूप टोली योजना बनाएर अगाडि बढ्ने बताएका छन्।भारतमा जित निकाल्ने लक्ष्य भए पनि दीर्घकालीन योजना साफकै लागि टोली तयार गर्न
Posted inSamachar
महिला साफ च्याम्पियनसिपको लागि योजना बनाउँछुः प्रशिक्षक न्यौपाने

