महाकाली साहित्य संगमले यस वर्ष पनि महेन्द्रनगरमा भव्यरूपमा गौरा महोत्सव मनाउने भएको छ। आगामी भाद्र १२ गतेदेखि महेन्द्रनगरको खुलामञ्चमा महोत्सव सुरु हुने आयोजकले जनाएको छ।शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै संगमका अध्यक्ष हरिशप्रसाद जोशीले सम्पदा संरक्षण र सांस्कृतिक गौरवलाई उच्च राख्ने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको बताए। उनका अनुसार, २०४७ सालमा स्थापना भएको साहित्य संगमले २०५० सालदेखि निरन्तर रुपमा गौरा महोत्सव मनाउँदै आएको छ।यस वर्षको महोत्सवमा परम्परागत डेउडा नृत्य, गितीकथा व
Posted inSamachar
महेन्द्रनगरमा गौरा महोत्सव मनाउँदै महाकाली साहित्य संगम

