नेकपा (एमाले) ले ‘युथ भोलेन्टियर फोर्स’ गठनको घोषणा गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा भक्तपुरको गुण्डुमा जनसङ्गठन समन्वय संयन्त्रले आज आयोजना गरेको विशेष भेलाले फोर्स गठनको घोषणा गरेको हो। एमालेको शनिबार बसेको सचिवालय बैठकले गरेको निर्णय आजै कार्यान्वयन गर्दै एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतको नेतृत्वमा आज ९ सदस्यीय कमिटी घोषणा गरिएको हो।कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य एवं जनसङ्गठन समन्वय संयन्त्रका इन्चार्ज भानुभक्त ढकालले बस्नेतको स
Posted inSamachar
महेश बस्नेतको नेतृत्वमा ‘युथ भोलेन्टियर फोर्स’ घोषणा

