नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि विराटनगर विमानस्थल बाहिर भएको आक्रमण प्रयासप्रति पार्टीको कोसी प्रदेश कमिटीले कडा आपत्ति जनाएको छ। आइतबार काठमाडौँबाट इटहरी जाँदै गर्दा केही युवाले रातो मसी छ्याप्ने, भीड उक्साउने र बाटो अवरुद्ध गर्दै शारीरिक आक्रमण गर्न खोजेको घटना सार्वजनिक भएको हो।एमाले कोसी कमिटीले जारी गरेको विज्ञप्तिमा यस्तो गतिविधिलाई लोकतन्त्र, मानव अधिकार र कानूनी शासनमाथिको प्रत्यक्ष प्रहार भनेर उल्लेख गरिएको छ। पार्टी अध्यक्ष घनश्याम खतिवडाले बाराको सिमरामा उत्पन्न
Posted inSamachar
महेश बस्नेतमाथिको आक्रमण प्रयासप्रति एमाले कोसी कमिटीको कडा आपत्ति

