कैलालीको धनगढीमा नेकपा एमालेका कार्यकर्ता र जेनजी युवाहरूबीच तनाव भएको छ।धनगढीमा एमाले नेता महेश बस्नेतविरुद्ध विरोध प्रदर्शन गरिरहेका जेनजी युवा र एमाले कार्यकर्ताबीच तनाव भएको हो। एमाले कार्यकर्ताले बस्नेतको विरोधमा उत्रिएका युवाहरूमाथि हातपात गरेका छन्। धनगढी विमानस्थलमा स्वागत गरेर बस्नेतलाई कार्यक्रमस्थलमा लैजाने क्रममा धनगढीको जेनजी मार्गनजिक युवाहरूले प्रदर्शन गरिरहेका थिए।प्रदर्शनकारीहरूले ‘गुण्डुको गुण्डाः गो ब्याक, हत्यारालाई कारबाही गर’ लगायतका नारा लेखिएका प्लेक
Posted inSamachar
महेश बस्नेतविरुद्ध प्रदर्शन गरिरहेका जेनजीमाथि युवा संघका कार्यकर्ताद्वारा कुटपिट

